ne_tn/jos/19/10.md

833 B

तेस्रो चिट्ठा

यहोशू १९:१मा तपाईंले गर्नुभएझैँ यसलाई अनुवाद गर्नुहोस् ।

तेस्रो

सूचीमा तेस्रो सङ्ख्‍या (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

सारीद ... मरलास ... दब्‍बेशेत ... योक्‍नाम

यी ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

योक्‍नामको सामुन्‍ने

"योक्‍नामको अघि"

शब्द अनुवाद