ne_tn/jos/13/29.md

2.0 KiB

मोशाले मनश्शेका आधा कुललाई उत्तराधिकार दिए

मोशाले मनश्शेका आधा कुललाई दिएका भूमिलाई यसरी बताइएको छ कि मानौँ त्यो एउटा उत्तराधिकार थियो जुन तिनले तिनीहरूलाई सदाको सम्पत्तिको रूपमा दिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

मनश्शेका आधा कुल

केवल आधा कुलले मात्र यो भूमि पाए किनकि अरू आधाले यर्दन नदीको पारि भूमि पाए ।

यो ... दिइएको थियो

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "यो मोशाले ... दिएका थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

महनोम ... याईर ... अस्तारोत ... एद्रई

यी ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

यिनीहरू ... दिइएको थियो

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "यिनीहरू मोशाले ... दिएका थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

माकीर

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद