ne_tn/jos/13/29.md

30 lines
2.0 KiB
Markdown

# मोशाले मनश्शेका आधा कुललाई उत्तराधिकार दिए
मोशाले मनश्शेका आधा कुललाई दिएका भूमिलाई यसरी बताइएको छ कि मानौँ त्यो एउटा उत्तराधिकार थियो जुन तिनले तिनीहरूलाई सदाको सम्पत्तिको रूपमा दिए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# मनश्शेका आधा कुल
केवल आधा कुलले मात्र यो भूमि पाए किनकि अरू आधाले यर्दन नदीको पारि भूमि पाए ।
# यो ... दिइएको थियो
यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "यो मोशाले ... दिएका थिए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# महनोम ... याईर ... अस्तारोत ... एद्रई
यी ठाउँहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# यिनीहरू ... दिइएको थियो
यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "यिनीहरू मोशाले ... दिएका थिए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# माकीर
यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/moses]]
* [[rc://*/tw/dict/bible/other/royal]]
* [[rc://*/tw/dict/bible/other/family]]