ne_tn/jos/12/03.md

1.2 KiB

किन्‍नरेतको समुद्र

यो एउटा ठाउँ हो । यहोशू ११:२मा जसरी नै यसलाई अनुवाद गर्नुहोस् ।

बेथ-यशीमोन ... पिसगा ... अस्तारोत ... एद्रई ... सलका

यी ठाउँहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

बाशानका राजा ओग

यहोशू ९:१०मा तपाईंले गर्नु भए जसरी नै यी शब्दहरूलाई अनुवाद गर्नुहोस् ।

रपाई ... माकाती

यी मानिस जातिका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद