ne_tn/jos/09/09.md

1.3 KiB

यर्दन

यो यर्दन नदिको संक्षिप्त नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

सीहोन

यो पराजित भएको एमोरीका राजाको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

हेश्बोन

यो मोआबको राज्यको राजकिय सहरको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

ओग

यो पराजित भएको बाशानका राजाको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

अस्तारोत

यो एउटा सहरको नाम हो जुन यहि नाम भएको देवीलाई पुज्‍ने सहर भनेर चिनिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद