ne_tn/jos/12/01.md

982 B

राजाहरू यिनै हुन्

यसले पद २४ बाट जारी हुने राजाहरूको सूचीलाई जनाउँछ ।

अराबा ... अरोएर

यी ठाउँहरूका नामहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

सीहोन हेश्बोन

यहोशू ९:१०मा तपाईंले गर्नु भए जसरी नै यी शब्दहरूलाई अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद