ne_tn/jos/10/20.md

906 B

मक्‍केदा

यहोशू १०:१०मा तपाईंले गर्नुभए जसरी नै अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

विरुद्ध कसैले एक शब्द पनि बोल्ने आँट गरेन

यहाँ "एक शब्द"ले इस्राएलको बारेमा शत्रुहरूले बोलेको कुरालाई जनाउँछ । अर्को अनुवादः "विरुद्ध कसैले अभियोग लगाउने अथवा विरोध गर्ने आँट गरेन"

शब्द अनुवाद