# मक्‍केदा [यहोशू १०:१०](./09.md)मा तपाईंले गर्नुभए जसरी नै अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]]) # विरुद्ध कसैले एक शब्द पनि बोल्ने आँट गरेन यहाँ "एक शब्द"ले इस्राएलको बारेमा शत्रुहरूले बोलेको कुरालाई जनाउँछ । अर्को अनुवादः "विरुद्ध कसैले अभियोग लगाउने अथवा विरोध गर्ने आँट गरेन" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/joshua]] * [[rc://*/tw/dict/bible/kt/israel]] * [[rc://*/tw/dict/bible/other/slaughter]]