ne_tn/jos/07/06.md

2.7 KiB

आफ्‍नो लुगा च्याते ... आ-आफ्‍नो शिरमा धूलो हाले ... परमप्रभुको सन्दुकको सामु भुइँमा घोप्टो परेर लम्पसार परिरहे

आफूहरू कति दुःखी र निराश थिए भनेर परमेश्‍वरलाई देखाउन तिनीहरूले यी कुराहरू गरे । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-symaction)

के हामीलाई एमोरीहरूका हातमा दिएर नष्ट पार्नलाई हो?

के परमेश्‍वरले तिनीहरूलाई यर्दन पारि ल्याउनु भएको कारण यो थियो भनेर यहोशूले सोध्दै छन् । अर्को अनुवादः "के हामीलाई एमोरीहरूका हातमा दिएर नष्ट पार्नलाई तपाईंले यसो गर्नु हुन्छ? (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

के हामीलाई एमोरीहरूका हातमा दिएर नष्ट पार्नलाई हो?

एमोरीहरूका हातले तिनीहरूको अधिकार र शक्तिलाई जनाउँछ । नष्ट पार्न एमोरीहरूका हातमा इस्राएलीहरूलाई दिनुले एमोरीहरूलाई इस्राएलीहरूमाथि अधिकार गर्न र तिनीहरूलाई नष्ट गर्न दिनु भन्‍ने जनाउँछ । अर्को अनुवादः "के एमोरीहरूलाई हामीलाई नष्ट पार्न दिनलाई हो?" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

हामीले अर्कै निर्णय गरेर

अर्को अनुवादः "मैले चाहन्थे कि हामीले अर्कै निर्णय गरेर"

शब्द अनुवाद