ne_tn/jos/07/06.md

27 lines
2.7 KiB
Markdown

# आफ्‍नो लुगा च्याते ... आ-आफ्‍नो शिरमा धूलो हाले ... परमप्रभुको सन्दुकको सामु भुइँमा घोप्टो परेर लम्पसार परिरहे
आफूहरू कति दुःखी र निराश थिए भनेर परमेश्‍वरलाई देखाउन तिनीहरूले यी कुराहरू गरे । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-symaction]])
# के हामीलाई एमोरीहरूका हातमा दिएर नष्ट पार्नलाई हो?
के परमेश्‍वरले तिनीहरूलाई यर्दन पारि ल्याउनु भएको कारण यो थियो भनेर यहोशूले सोध्दै छन् । अर्को अनुवादः "के हामीलाई एमोरीहरूका हातमा दिएर नष्ट पार्नलाई तपाईंले यसो गर्नु हुन्छ? (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-ellipsis]])
# के हामीलाई एमोरीहरूका हातमा दिएर नष्ट पार्नलाई हो?
एमोरीहरूका हातले तिनीहरूको अधिकार र शक्तिलाई जनाउँछ । नष्ट पार्न एमोरीहरूका हातमा इस्राएलीहरूलाई दिनुले एमोरीहरूलाई इस्राएलीहरूमाथि अधिकार गर्न र तिनीहरूलाई नष्ट गर्न दिनु भन्‍ने जनाउँछ । अर्को अनुवादः "के एमोरीहरूलाई हामीलाई नष्ट पार्न दिनलाई हो?" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# हामीले अर्कै निर्णय गरेर
अर्को अनुवादः "मैले चाहन्थे कि हामीले अर्कै निर्णय गरेर"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/joshua]]
* [[rc://*/tw/dict/bible/other/elder]]
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/kt/arkofthecovenant]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/lord]]
* [[rc://*/tw/dict/bible/names/jordanriver]]
* [[rc://*/tw/dict/bible/names/amorite]]