ne_tn/jos/06/05.md

1009 B

जोड्ने वाक्यः

परमेश्‍वरले यहोशूलाई मानिसहरूले गर्न पर्ने कुरा निरन्तर बताउनुहुन्छ ।

तिनीहरूले भेडाको सिङको सँगै लामो समयसम्म बजाउनुपर्छ

"तिनीहरू" शब्दले सात जना पुजारीलाई जनाउँछ । "भेडाको सिङ"ले यहोशू ६:४मा पुजारीहरूले बजाइरहेको भेडाको सिङको तुरहीलाई जनाउँछ ।

सहरको पर्खाल

"सहरको बाहिरी पर्खाल" अथवा "सहरलाई घेरिरहेको पर्खाल"

शब्द अनुवाद