ne_tn/jos/06/03.md

1.0 KiB

जोड्ने वाक्यः

परमेश्‍वरले यहोशूलाई मानिसहरूले गर्न पर्ने कुरा निरन्तर बताउनुहुन्छ ।

तिमीहरूले छ दिनसम्म यसै गर्नू

"तिमीहरूले हरेक दिन छ दिनसम्म यसै गर्नू"

सात जना पुजारीले सन्दुकको अगि सातवटा भेडाका सिङका सातवटा तुरही बोक्‍नुपर्छ

सात जना पुजारी, सन्दुक बोकी सहरको वरिपरि हिडिरहेका पुजारीहरूको अगि हिड्नुपर्छ ।

शब्द अनुवाद