ne_tn/jos/04/08.md

1.3 KiB

सामान्य जानकारीः

यहोशू र इस्राएलले परमप्रभुले आज्ञा गर्नुभए अनुसार निरन्तर गर्छन् ।

तिनीहरूले ... यर्दनको बिचबाट बाह्रवटा ढुङ्गा टिपे

यसले बाह्र जना मानिसहरूले यर्दन नदीको तल्लो तहको बिचबाट ढुङ्गा टिपिरहेको कुरालाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

त्यो स्मारक आज पनि त्यहीँ छ

यसको अर्थ लेखकले यो पुस्तक लेख्दाको दिनसम्म त्यो स्मारक त्यहिँ थियो ।

शब्द अनुवाद