ne_tn/jos/04/08.md

24 lines
1.3 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
यहोशू र इस्राएलले परमप्रभुले आज्ञा गर्नुभए अनुसार निरन्तर गर्छन् ।
# तिनीहरूले ... यर्दनको बिचबाट बाह्रवटा ढुङ्गा टिपे
यसले बाह्र जना मानिसहरूले यर्दन नदीको तल्लो तहको बिचबाट ढुङ्गा टिपिरहेको कुरालाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# त्यो स्मारक आज पनि त्यहीँ छ
यसको अर्थ लेखकले यो पुस्तक लेख्दाको दिनसम्म त्यो स्मारक त्यहिँ थियो ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/kt/israel]]
* [[rc://*/tw/dict/bible/names/joshua]]
* [[rc://*/tw/dict/bible/kt/command]]
* [[rc://*/tw/dict/bible/names/jordanriver]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/priest]]
* [[rc://*/tw/dict/bible/kt/arkofthecovenant]]
* [[rc://*/tw/dict/bible/other/memorialoffering]]