ne_tn/jos/04/01.md

2.0 KiB

सामान्य जानकारीः

परमप्रभु यहोशूसँग प्रत्यक्ष रूपमा बोल्‍नु भए तापनि, यहाँ लेखिएका "तँ", "तिमी" अथवा "तिमीहरू" शब्दले इस्राएललाई समावेश गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pronouns)

तरे

"तरे" शब्दले नदीको पल्लो किनारमा जानुलाई बुझाउँछ । अर्को अनुवादः "पारि गए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

यर्दन नदी

यर्दन (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूलाई यस्तो आज्ञा दे, 'यर्दन नदीको ... ठाउँमा राख'

उद्धरण चिन्ह भित्र राखिएको भनाइलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "यर्दन नदीको बिचबाट बाह्रवटा ढुङ्गा लान जहाँ पुजारीहरू सुक्खा जमिनमा उभिरहेका हुन्छन्, ती आफूहरूसँगै लिई आज रात बिताउने ठाउँमा ती राख्‍न तिनीहरूलाई यो आज्ञा दिनु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

शब्द अनुवाद