ne_tn/jos/04/01.md

25 lines
2.0 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
परमप्रभु यहोशूसँग प्रत्यक्ष रूपमा बोल्‍नु भए तापनि, यहाँ लेखिएका "तँ", "तिमी" अथवा "तिमीहरू" शब्दले इस्राएललाई समावेश गर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-pronouns]])
# तरे
"तरे" शब्दले नदीको पल्लो किनारमा जानुलाई बुझाउँछ । अर्को अनुवादः "पारि गए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# यर्दन नदी
यर्दन (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# तिनीहरूलाई यस्तो आज्ञा दे, 'यर्दन नदीको ... ठाउँमा राख'
2020-12-16 01:44:28 +00:00
उद्धरण चिन्ह भित्र राखिएको भनाइलाई अप्रत्यक्ष वाक्यको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "यर्दन नदीको बिचबाट बाह्रवटा ढुङ्गा लान जहाँ पुजारीहरू सुक्खा जमिनमा उभिरहेका हुन्छन्, ती आफूहरूसँगै लिई आज रात बिताउने ठाउँमा ती राख्‍न तिनीहरूलाई यो आज्ञा दिनु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-quotesinquotes]] र [[rc://*/ta/man/translate/figs-quotations]])
2020-10-27 18:50:58 +00:00
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/names/joshua]]
* [[rc://*/tw/dict/bible/other/tribe]]
* [[rc://*/tw/dict/bible/kt/command]]
* [[rc://*/tw/dict/bible/kt/priest]]