ne_tn/jon/03/01.md

2.8 KiB

परमप्रभुको वचन ... आयो

यो एउटा वाक् पद्धति हो जसको अर्थ परमप्रभुले बोल्‍नुभयो भन्‍ने हो। योना Jonah 1:1 मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो, हेर्नुहोस् । अर्को अनुवाद: "परमप्रभुले आफ्‍नो वचन ... बोल्‍नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

परमप्रभुको वचन

यहाँ "वचन"ले परमप्रभुको सन्‍देश बुझाउँछ । अर्को अनुवाद: "परमप्रभुको सन्‍देश"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

उठ्‍, र त्यस ठुलो सहर, निनवेमा जा

"महत्त्‍वपूर्ण सहर निनवेमा जा"

उठ्‍

यसले कुनै व्‍यक्‍ति आफू बसेको ठाउँ छाड्नु भन्‍ने जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

मैले तँलाई आज्ञा गरेको सन्देश घोषणा गर्

"मैले तिनीहरूलाई बताउनु भनी तँलाई भनेका कुराहरू मानिसहरूलाई भन्"

यसैले योना उठे र परमप्रभुको वचनमा आज्ञाकारी भएर निनवेमा गए

"यसपटक योना परमप्रभुको आज्ञापालन गरे र निनवेमा गए"

योना ... गए

"त्‍यसैले योनाले बगर छाडे ।" "गए"ले योनाले आफू बसेको ठाउँ छाडे भन्‍ने जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

पुग्‍न दिनको यात्रा गर्नुपर्थ्‍यो

"पुग्‍न तीन दिनको यात्रा लाग्‍ने सहर ।" एउटा व्‍यक्‍तिलाई त्‍यहाँबाट भएर जान तिन दिन हिड्नु पर्‍थ्‍यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद