ne_tn/jol/01/01.md

1.3 KiB

सामान्य जानकारी:

परमेश्‍वर कवितामा योएलद्वारा इस्राएलका मानिसहरूसँग बोल्नुहुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

आएको परमप्रभु वचन

"परमप्रभु परमेश्‍वरले बोल्नुभएको वचन"

पतुएल

योएलका बुबा (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

के तिमीहरू वा तिमीहरूका पुर्खाहरूका दिनमा कहिल्यै यस्तो भएको छ?

अर्को अनुवाद: "तिमीहरू वा तिमीहरूका पुर्खाहरूको दिनमा कहिल्यै यस्तो भएको थिएन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद