1.3 KiB
1.3 KiB
सामान्य जानकारी:
परमेश्वर कवितामा योएलद्वारा इस्राएलका मानिसहरूसँग बोल्नुहुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)
आएको परमप्रभु वचन
"परमप्रभु परमेश्वरले बोल्नुभएको वचन"
पतुएल
योएलका बुबा (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)
के तिमीहरू वा तिमीहरूका पुर्खाहरूका दिनमा कहिल्यै यस्तो भएको छ?
अर्को अनुवाद: "तिमीहरू वा तिमीहरूका पुर्खाहरूको दिनमा कहिल्यै यस्तो भएको थिएन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)