ne_tn/job/40/17.md

17 lines
1.1 KiB
Markdown

# देवदारुको रुखझैं
देवदारु एउटा असाध्य कडा काठ हो र त्यसको पुच्छर असाध्य कडा हुन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# काँसाका नलीहरू
यहाँ त्यो पशु कति बलियो छ भनी देखाउन त्यसका हड्‍डीहरूलाई काँसाबाट बनाइएका नलीहरूसित तुलना गरिएका छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# फलामका गजबारहरूझैं
यो अन्तिम पटक गरिएको तुलनाले यस माहन् पशुको बललाई वर्णन गर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/cedar]]
* [[rc://*/tw/dict/bible/other/bronze]]