ne_tn/job/40/17.md

1.1 KiB

देवदारुको रुखझैं

देवदारु एउटा असाध्य कडा काठ हो र त्यसको पुच्छर असाध्य कडा हुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

काँसाका नलीहरू

यहाँ त्यो पशु कति बलियो छ भनी देखाउन त्यसका हड्‍डीहरूलाई काँसाबाट बनाइएका नलीहरूसित तुलना गरिएका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

फलामका गजबारहरूझैं

यो अन्तिम पटक गरिएको तुलनाले यस माहन् पशुको बललाई वर्णन गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद