ne_tn/job/40/15.md

768 B

बहेमोथलाई

पानीको विशाल पशु, सायद जलगैंडा (हेर्नुहोस् UDB)

त्यसले ... खान्छ

बहेमोथले ... खान्छ

एउटा गोरुले झैं ... घाँस खान्छ

बहेमोथ र गोरु दुवैले घाँस खान्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

कम्मर ... पेटको मांसपेशी

यी दुई वाक्यांशले शरीरको एउटै भागलाई जनाउँछ ।

शब्द अनुवाद