ne_tn/job/40/15.md

21 lines
768 B
Markdown

# बहेमोथलाई
पानीको विशाल पशु, सायद जलगैंडा (हेर्नुहोस् UDB)
# त्यसले ... खान्छ
बहेमोथले ... खान्छ
# एउटा गोरुले झैं ... घाँस खान्छ
बहेमोथ र गोरु दुवैले घाँस खान्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-simile]])
# कम्मर ... पेटको मांसपेशी
यी दुई वाक्यांशले शरीरको एउटै भागलाई जनाउँछ ।
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible//ox]]
* [[rc://*/tw/dict/bible/kt/power]]