ne_tn/job/36/15.md

2.0 KiB

उहाँले तिनीहरूसँग बोल्‍नुहुन्छ

अर्को अनुवादः "उहाँ तिनीहरूलाई सुन्‍न लगाउनुहुन्‍छ"

कुनै कठिनाइ नहुने एउटा फराकिलो ठाउँमा

कुनै कष्ट बिना जिउनु बारे एलीहू यसरी बताउँछन् कि मानौँ त्यो एउटा फराकिलो ठाउँमा हुनु थियो जहाँ कुनै कठिनाइ थिएन । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंको टेबल मासुको प्रशस्तताले भरिपूर्ण गर्नुहुन्छ

प्रशस्ततामा जिउनु बारे एलीहू यसरी बताउँछन् कि मानौँ त्यो उत्तम भोजनले भरिएको कसैको टेबल हुनु थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तपाईंको टेबल ... भरिपूर्ण गर्नुहुन्छ

अर्को अनुवादः " तपाईंका सेवकहरूले टेबल ... भरिपूर्ण गर्ने (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मासुको प्रशस्तता

प्रशस्त मासु समृद्धिको एउटा चिन्ह थियो किनकि पशुहरू स्वास्थ र पुष्टाइएका थिए । अर्को अनुवादः "सबै भन्दा उत्तम भोजन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद