# उहाँले तिनीहरूसँग बोल्‍नुहुन्छ अर्को अनुवादः "उहाँ तिनीहरूलाई सुन्‍न लगाउनुहुन्‍छ" # कुनै कठिनाइ नहुने एउटा फराकिलो ठाउँमा कुनै कष्ट बिना जिउनु बारे एलीहू यसरी बताउँछन् कि मानौँ त्यो एउटा फराकिलो ठाउँमा हुनु थियो जहाँ कुनै कठिनाइ थिएन । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # तपाईंको टेबल मासुको प्रशस्तताले भरिपूर्ण गर्नुहुन्छ प्रशस्ततामा जिउनु बारे एलीहू यसरी बताउँछन् कि मानौँ त्यो उत्तम भोजनले भरिएको कसैको टेबल हुनु थियो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # तपाईंको टेबल ... भरिपूर्ण गर्नुहुन्छ अर्को अनुवादः " तपाईंका सेवकहरूले टेबल ... भरिपूर्ण गर्ने (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # मासुको प्रशस्तता प्रशस्त मासु समृद्धिको एउटा चिन्ह थियो किनकि पशुहरू स्वास्थ र पुष्टाइएका थिए । अर्को अनुवादः "सबै भन्दा उत्तम भोजन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/afflict]] * [[rc://*/tw/dict/bible/other/oppress]]