ne_tn/job/35/12.md

1.8 KiB

जोड्ने वाक्य

एलीहू बोल्न जारी राख्छ ।

तिनीहरू कराउँछन्

"अत्याचार गरिएका मानिसहरू कराउँछन्

तपाईं भन्‍नुहुन्‍छ ... प्रतीक्षा गरिरहनुभएको छ भने, उहाँले तपाईंलाई झन् कति थोरै जवाफ दिनुहोला !

परमेश्‍वरले घमण्डी दुष्ट मानिसहरूको प्रार्थना नसुन्‍नु हुनेभएकोले, झन उहाँले अय्यूको प्रार्थना सुन्‍नु हुनेछैन जसले उहाँको विरुद्ध गुनासो गरिरहेका छन् । अर्को अनुवादः "तपाईं भन्‍नुहुन्‍छ ... प्रतीक्षा गरिरहनुभएको कसरण, उहाँले तपाईंलाई पक्कै पनि जवाफ दिनुहुने छै!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-exclamations)

तपाईंको मुद्दा उहाँको सामु छ

"तपाईंले आफ्नो मुद्दा उहाँको सामु प्रस्तुत गर्नु भएको छ"

तपाईंले उहाँको प्रतीक्षा गरिरहनुभएको छ

"तपाईंले उहाँको जवाफको प्रतीक्षा गरिरहनुभएको छ"

शब्द अनुवाद