ne_tn/job/35/12.md

25 lines
1.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# जोड्ने वाक्य
एलीहू बोल्न जारी राख्छ ।
# तिनीहरू कराउँछन्
"अत्याचार गरिएका मानिसहरू कराउँछन्
# तपाईं भन्‍नुहुन्‍छ ... प्रतीक्षा गरिरहनुभएको छ भने, उहाँले तपाईंलाई झन् कति थोरै जवाफ दिनुहोला !
परमेश्‍वरले घमण्डी दुष्ट मानिसहरूको प्रार्थना नसुन्‍नु हुनेभएकोले, झन उहाँले अय्यूको प्रार्थना सुन्‍नु हुनेछैन जसले उहाँको विरुद्ध गुनासो गरिरहेका छन् । अर्को अनुवादः "तपाईं भन्‍नुहुन्‍छ ... प्रतीक्षा गरिरहनुभएको कसरण, उहाँले तपाईंलाई पक्कै पनि जवाफ दिनुहुने छै!" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-exclamations]])
# तपाईंको मुद्दा उहाँको सामु छ
"तपाईंले आफ्नो मुद्दा उहाँको सामु प्रस्तुत गर्नु भएको छ"
# तपाईंले उहाँको प्रतीक्षा गरिरहनुभएको छ
"तपाईंले उहाँको जवाफको प्रतीक्षा गरिरहनुभएको छ"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/foolish]]
* [[rc://*/tw/dict/bible/kt/almighty]]