ne_tn/job/28/03.md

30 lines
2.5 KiB
Markdown

# एक जना मानिसले अन्धकारलाई हटाउँछ
यहाँ "अन्धकारलाई हटाउँछ" ले अन्धकारमा ज्योति चम्कनुलाई जनाउँछ ।मानिसहरूले आगो लालटिन वा राँकोमा प्रयोग गर्छन् । अर्को अनुवादः "मानिसले अन्धकार ठाउँमा ज्योति लग्छ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# पल्‍लो छेउसम्‍म
"मबाट सबैभन्दा टाढाको भागसम्म"
# अँध्‍यारो अनि घोर अन्‍धकार
अन्धकार एकदम घनघोर छ भन्‍ने कुरालाई जोड दिन यी दुई वाक्यांशहरू एकसाथ प्रयोग भएका छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-doublet]])
# सुरुङ्
जमिन वा चट्टानमा खनिएको गहिरो साँघुरो प्वाल । मानिसहरू प्वालबाट तल खानी खोज्‍न जान्छन् ।
# कसैको खुट्टाले नटेकेको ठाउँमा
मानिसहरू नहिँड्ने ठाउँको बारेमा यसरी बताइएको छ कि मानौं त्यस ठाउँमा कसैले खुट्टाले टेकेको थिएन । अर्को अनुवादः "जहाँ कोही हिँडेको थिएन ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]])
# मानिसहरूभन्दा धेरै पर ऊ झुण्डिन्छ
कति टाढा र कहाँ ऊ झुण्डिन्छ भनी स्‍पष्‍ट लेख्‍न सकिन्छ । अर्को अनुवादः "मानिसहरूभन्दा धेरै पर ऊ सुरुङ्‌मा डोरीले झुण्डिन्छ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/darkness]]
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/kt/life]]