ne_tn/job/23/15.md

2.5 KiB

जोड्ने वाक्‍य:

अय्‍यूब निरन्तर बोल्छन् ।

सामान्य जानकारीः

अय्‍यूबले त्‍यहाँ बताएका मुख्‍य कुरालाई जोड दिन यी प्रत्‍येक पदमा समान्तरता बनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

किनकि परमेश्‍वरले मेरो हृदय कमजोर पार्नुभएको छ । सर्वशक्तिमान्‌ले मलाई त्रसित पार्नुभएको छ

मूलत: यी दु‌ई पंक्तिको एउटै अर्थ छ र परमेश्‍वरसँग अय्‍यूब निकै डराउँछन् भनी जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

मेरो हृदय कमजोर पार्नुभएको छ

हृदय कमजोर हुने त्‍यो व्‍यक्‍ति हो जो डरछेरुवा वा डरपोक हो । अर्को अनुवाद: "मलाई डराउने बनाउनुभएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

अन्धकारले ... मेरो अन्‍त्‍य भएको छैन

यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्‍छ । सम्‍भावित अर्थहरू यी हुन्: १) अर्को अनुवाद: "मेरो अगि भएको बाक्‍लो अन्‍धकारले ... मलाई मौन बनाएको छैन" (EN-UDB) (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/figs-activepassive]])

मेरो अनुहार

यसले अय्‍यूबलाई जनाउँछ । अर्को अनुवाद: "मलाई" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद