# जोड्ने वाक्‍य: अय्‍यूब निरन्तर बोल्छन् । # सामान्य जानकारीः अय्‍यूबले त्‍यहाँ बताएका मुख्‍य कुरालाई जोड दिन यी प्रत्‍येक पदमा समान्तरता बनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # किनकि परमेश्‍वरले मेरो हृदय कमजोर पार्नुभएको छ । सर्वशक्तिमान्‌ले मलाई त्रसित पार्नुभएको छ मूलत: यी दु‌ई पंक्तिको एउटै अर्थ छ र परमेश्‍वरसँग अय्‍यूब निकै डराउँछन् भनी जोड दिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # मेरो हृदय कमजोर पार्नुभएको छ हृदय कमजोर हुने त्‍यो व्‍यक्‍ति हो जो डरछेरुवा वा डरपोक हो । अर्को अनुवाद: "मलाई डराउने बनाउनुभएको छ" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # अन्धकारले ... मेरो अन्‍त्‍य भएको छैन यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्‍छ । सम्‍भावित अर्थहरू यी हुन्: १) अर्को अनुवाद: "मेरो अगि भएको बाक्‍लो अन्‍धकारले ... मलाई मौन बनाएको छैन" (EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]] र [[rc://*/ta/man/translate/figs-activepassive]]) # मेरो अनुहार यसले अय्‍यूबलाई जनाउँछ । अर्को अनुवाद: "मलाई" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/terror]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/kt/heart]] * [[rc://*/tw/dict/bible/kt/almighty]] * [[rc://*/tw/dict/bible/other/darkness]] * [[rc://*/tw/dict/bible/other/face]]