ne_tn/job/18/01.md

1.4 KiB

सामान्य जानकारीः

हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]]

सामान्य जानकारीः

बिल्दद शुही बोलिरहेका छन् ।

तब बिल्दद शुहीले जवाफ दिए र भने

"बिल्दद" एउटा मानिसको नाम हो जो शुहा कुलको सदस्‍य हो । Job 8:1 मा झैँ अनुवाद गर्नुहोस् ।

आफ्नो कुरा तपाईं कहिले बन्द गर्नुहुन्छ ?

यस आलंकारिक प्रश्‍नको अर्थ अय्‍यूब धेरै बेरदेखि बोलिरहेका छन् भन्‍ने हो । यसलाई सामान्य वाक्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "बोल्‍न बन्‍द गर्नुहोस्!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

विचार गर्नुहोस्

"व्यावहारिकता हुनुहोस्" वा "यी कुराहरूको बारे विचार गर्नुहोस्"