ne_tn/job/08/01.md

2.9 KiB

सामान्य जानकारीः

तिनले बोलेको कुराको प्रत्येक पदमा, बिल्दाद दुई बेग्लाबेग्लै सामान्य वाक्य जसमा पहिलो अय्यूबलाई हप्काउन र अर्को चाहिँ परमेश्वरको समर्थनमा बोलन भनेको वाक्य प्रयोग गर्दै एउटै विचारधारणालाई व्यक्त गर्छन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र[[rc:///ta/man/translate/figs-parallelism]])

तब बिल्दाद शुहीले जवाफ दिए

"बिल्दाद" एउटा मानिसको नाम हो जो शूहको कुलको सदस्य हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

कहिलेसम्म तपाईंको मुखका वचन शक्तिशाली बतास हुनेछन्

परमेश्‍वरलाई गुनासो पोखेकोमा बिल्दाद अय्यूबलाई यो प्रश्‍न गर्छन् । यस रूपकमा अय्यूबका वचन र बतास दुवै रित्तो र काल्पनिक छन् । अर्को अनुवादः " तपाईंको मुखका वचन शक्तिशाली बतास हुन् ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-rquestion]])

के परमेश्‍वरले न्यायमा रोक लगाउनुहुन्‍छ र ? के सर्वशक्तिमान्‌ले धार्मिकतामा रोक लगाउनुहुन्छ र ?

यहाँ लेखक दुई समानान्तर आलङ्कारिक प्रश्‍नको प्रयोग गर्नुहुन्छ, जुन बिल्दाद अय्यूबलाई हप्काउन प्रयोग गर्छन् । अर्को अनुवादः "परमेश्वर अन्याय पुर्वक व्यवहार गर्नुहुन्‍न । सर्वशक्तिमान्ले जे ठिक छ त्यही गर्न चुक्नुहुन्‍न ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्द अनुवाद