ne_tn/job/01/18.md

1.2 KiB

तपाईंका छोराहरू र तपाईंका छोरीहरू आफ्‍नो जेठो दाजुको घरमा खाँदै र मद्य पिउँदै थिए

Job 01:13 मा गरेजस्तै यसलाई अनुवाद गर्नुहोस् ।

प्रचण्ड आँधी

"भूमरी" वा "मरुभूमिको आँधी"

घरका चारै कुना

"घरका संरचनात्मक टेवाहरू"

ती युवायुवतीमाथि त्‍यो ढल्यो

"तपाईंका छोराछोरीहरूमाथि घर ढल्यो"

तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु

Job 01:15 मा गरेजस्तै यसलाई अनुवाद गर्नुहोस्।

शब्द अनुवाद