ne_tn/job/01/13.md

1.8 KiB

शबी

यो आधुनिक दिन Yemen मा अवस्थित क्षेत्र थियो । यहाँ यसले शबीबाटका लुटेरहरू वा डाँकुहरूको समूहलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-names]] र [[rc:///ta/man/translate/figs-metonymy]])

तिनीहरूलाई झम्‍टे

यहाँ "झम्‍टे"ले आक्रमणको विचारलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "तिनीहरूलाई आक्रमण गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

प्रहार गरे

यहाँ प्रहारले मार्नुलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तरवारको धार

शबीबाटका मानिसहरूका सबै तरवारहरू बारे यसरी बताइएको छ कि मानौँ तिनीहरू केवल एउटा मात्र तरवार थिए । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-genericnoun]])

शब्द अनुवाद