ne_tn/job/01/06.md

3.2 KiB

तब एक दिन

यो निश्‍चित दिन होइन । प्राय भेला भइरहन्थ्यो । अर्को अनुवाद: "तब त्यो समयमा" वा "एक दिन"

परमेश्‍वरका छोराहरू

यसले स्वर्गदूतहरू, स्वर्गीय प्राणीहरूलाई जनाउँछ ।

परमप्रभुको सामु उपस्थित हुन आए

"परमप्रभुले तिनीहरूलाई गर्ने आज्ञा दिनुहुँदा उहाँको सामु एकसाथ खडा हुन आए"

परमप्रभु

यो परमेश्‍वरको नाउँ हो जुन उहाँले आफ्‍ना मानिसहरूलाई पुरानो करारमा प्रकट गर्नुभएको थियो । यसलाई कसरी अनुवाद गर्ने भन्‍ने विषयमा परमप्रभु बारे शब्द अनुवाद पृष्‍ठमा हेर्नुहोस् ।

पृथ्वीमा घुमेर, त्‍यसमा यता र उता गएर आएको हुँ

"घुमेर" र "यता र उता गएर आएको" वाक्यांसहरूले यसको पूर्णतालाई जोड दिन एउटै क्रियाकलापलाई जनाउँछ । अर्को अनुवाद: "पृथ्वीको चारैतिर गएर आएको हुँ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-merism]])

के तैंले मेरो दास अय्यूबलाई विचार गरेको छस् ?

" के तैंले मेरो दास अय्यूबको बारे सोचेको छस् ?" यहाँ परमेश्‍वर शैतानसँग अय्यूबको बारेमा बोल्‍न थाल्नु भएको छ । "मेरो दास अय्यूबलाई विचार गर् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

दोषरहित र सोझो मानिस

Job 1:1 मा गरेजस्तै यसलाई अनुवाद गर्नुहोस्। (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

जो परमेश्‍वरको भय मान्छ र खराबीबाट अलग बस्छ

Job 1:1 मा गरेजस्तै यसलाई अनुवाद गर्नुहोस्।

शब्द अनुवाद