ne_tn/job/01/01.md

3.3 KiB
Raw Permalink Blame History

ऊज भन्‍ने देश

सम्भावित स्थानहरू हुन्: १) आधुनिक पश्‍चिमी यर्दन कतैतिर भएको यर्दन नदीको पूर्व पट्टि एदोममा भएको ठाउँ वा २) आधुनिक इरानमा भएको यूफ्रेटिस नदीको पूर्वतिरको ठाउँ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

दोषरहित र सोझा

"दोषरहित" र "सोझा" शब्दहरूले समान अर्थहरू दिन्छन् र अय्यूब धर्मी मानिस थिए भनी जोड दिन्छन् । अर्को अनुवाद: "तिनले परमेश्‍वरको अगि ठिक भएको कुरा गरे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

जो परमेश्‍वरको भय मान्थे

"जसले परमेश्‍वरलाई आदर गरे"

खराबीबाट फर्कन्‍थे

यहाँ दुष्टको बारे यसरी बताइएको छ कि मानौँ त्यो एउटा ठाउँ थियो जहाँ व्यक्ति खराब कार्यहरू गरिरहनको सट्टा त्यहाँ जान इन्कार गर्न सक्थ्यो । अर्को अनुवाद: "खराबी गर्न इन्कार गर्थे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सात जना छोरा र तीन जना छोरी

"७ छोरा र ३ छोरी"(हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

तिनका सात हजारवटा भेडा ... थिए

"तिनका ७, भेडा ... थिए" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

तीन हजारवटा ऊँट

"३, ऊँट" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

पाँच सय हल गोरु

"५०० हल गोरु" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

महान्

"धेरै धनी"

पूर्वमा भएका सबै मानिसहरू

यसले कनानको पूर्वमा भएका ठाउँहरूलाई जनाउँछ । अर्को अनुवाद: "कनानको पूर्वमा भएको भूमिमा बसोबास गर्ने सबै मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद