ne_tn/jhn/11/44.md

1.2 KiB

त्यसका हात र खुट्टाहरू कपडाले बाँधिएका थिए, त्यसको अनुहार कपडाले बेह्रिएको थियो

त्यस समयमा दफन गर्दा मृत शरीरलाई लामो मलमलको कपडाले बेर्नुपर्थ्यो । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले त्यसका हात र खुट्टाहरू मलमलको कपडाले बेह्रेका थिए । तिनीहरूले उसको अनुहार पनि कपडाले बेह्रेका थिए र बाँधेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

येशूले तिनीहरूलाई भन्‍नुभयो

“तिनीहरूले” त्यहाँ भएका र आश्‍चर्यकर्म देखेका मानिसहरूलाई जनाउँछ ।