ne_tn/jhn/11/44.md

8 lines
1.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# त्यसका हात र खुट्टाहरू कपडाले बाँधिएका थिए, त्यसको अनुहार कपडाले बेह्रिएको थियो
त्यस समयमा दफन गर्दा मृत शरीरलाई लामो मलमलको कपडाले बेर्नुपर्थ्यो । यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले त्यसका हात र खुट्टाहरू मलमलको कपडाले बेह्रेका थिए । तिनीहरूले उसको अनुहार पनि कपडाले बेह्रेका थिए र बाँधेका थिए” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# येशूले तिनीहरूलाई भन्‍नुभयो
“तिनीहरूले” त्यहाँ भएका र आश्‍चर्यकर्म देखेका मानिसहरूलाई जनाउँछ ।