ne_tn/jhn/08/38.md

920 B

मैले मेरा पितासँग जे देखेको छु, म त्यही भन्छु

“म पितासँग हुँदा देखेका कुराहरूबारे मैले तिमीहरूलाई भनिरहेको छु”

तिमीहरू पनि तिमीहरूका पिताबाट जे सुनेका छौ त्यही गर्दछौ

येशूले “तिमीहरूका पिता” भनेर शैतानलाई जनाउनुभएको थियो भनी यहूदी अगुवाहरू बुझ्दैनन् । वैकल्पिक अनुवादः “तिमीहरूले पनि तिमीहरूका पिताले जे गर्नू भनेको छ, त्यही नै गरिरहेका छौ”