# मैले मेरा पितासँग जे देखेको छु, म त्यही भन्छु “म पितासँग हुँदा देखेका कुराहरूबारे मैले तिमीहरूलाई भनिरहेको छु” # तिमीहरू पनि तिमीहरूका पिताबाट जे सुनेका छौ त्यही गर्दछौ येशूले “तिमीहरूका पिता” भनेर शैतानलाई जनाउनुभएको थियो भनी यहूदी अगुवाहरू बुझ्दैनन् । वैकल्पिक अनुवादः “तिमीहरूले पनि तिमीहरूका पिताले जे गर्नू भनेको छ, त्यही नै गरिरहेका छौ”