ne_tn/jhn/08/23.md

16 lines
509 B
Markdown

# तिमीहरू तलका हौ
“तिमीहरू यस संसारमा जन्‍मेका हौ”
# म माथिको हुँ
“म स्वर्गबाट आएँ”
# तिमीहरू यस संसारका हौ
“तिमीहरू यस संसारको अधीनमा छौ”
# म यस संसारको होइनँ
“म यस संसारको अधीनमा छैनँ” (युडीबी)