ne_tn/jhn/08/23.md

509 B

तिमीहरू तलका हौ

“तिमीहरू यस संसारमा जन्‍मेका हौ”

म माथिको हुँ

“म स्वर्गबाट आएँ”

तिमीहरू यस संसारका हौ

“तिमीहरू यस संसारको अधीनमा छौ”

म यस संसारको होइनँ

“म यस संसारको अधीनमा छैनँ” (युडीबी)