ne_tn/jhn/07/24.md

975 B

बाहिरी रूप हेरेर न्याय नगर, तर धार्मिकतापूर्वक न्याय गर

मानिसहरूले तिनीहरूले देखेको कुराको आधारमा मात्र न्याय गर्नुहुँदैन भनी येशू सुझाउनुहुन्छ । यो कार्यको पछाडि एउटा अभिप्राय छ जसलाई देख्‍न सकिँदैन । वैकल्पिक अनुवादः “तिमीहरूले देखेअनुसार मानिहरूको न्याय गर्न छोड ! परमेश्‍वरको बुझाइअनुसार के हुन्छ होला भन्‍नेप्रति पनि चासो राख” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)