4 lines
975 B
Markdown
4 lines
975 B
Markdown
|
# बाहिरी रूप हेरेर न्याय नगर, तर धार्मिकतापूर्वक न्याय गर
|
||
|
|
||
|
मानिसहरूले तिनीहरूले देखेको कुराको आधारमा मात्र न्याय गर्नुहुँदैन भनी येशू सुझाउनुहुन्छ । यो कार्यको पछाडि एउटा अभिप्राय छ जसलाई देख्न सकिँदैन । वैकल्पिक अनुवादः “तिमीहरूले देखेअनुसार मानिहरूको न्याय गर्न छोड ! परमेश्वरको बुझाइअनुसार के हुन्छ होला भन्नेप्रति पनि चासो राख” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
|