ne_tn/jhn/07/22.md

12 lines
1.1 KiB
Markdown

# यो मोशाबाट आएको होइन, तर पुर्खाहरूबाट आएको हो
यूहन्‍नाले यहाँ खतनाबारे अतिरिक्त जानकारी उपलब्ध गराउँछन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-background]])
# तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्दछौ
येशूले खतनामा पनि काम पर्छ भन्‍ने सुझाउनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले पुरुष बालकलाई विश्रामको दिनमा खतना गर्छौ । त्यो पनि काम गरेकै हो !” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# विश्रामको दिनमा
“यहूदी विश्राको दिनमा”