ne_tn/jhn/07/22.md

1.1 KiB

यो मोशाबाट आएको होइन, तर पुर्खाहरूबाट आएको हो

यूहन्‍नाले यहाँ खतनाबारे अतिरिक्त जानकारी उपलब्ध गराउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्दछौ

येशूले खतनामा पनि काम पर्छ भन्‍ने सुझाउनुहुन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले पुरुष बालकलाई विश्रामको दिनमा खतना गर्छौ । त्यो पनि काम गरेकै हो !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

विश्रामको दिनमा

“यहूदी विश्राको दिनमा”