ne_tn/jhn/07/12.md

563 B

उसले भीडहरूलाई बहकाउँछ

यहाँ “ ... लाई बहकाउँछ” भनेको कसैलाई सत्य नभएको केही कुरालाई विश्‍वास गर्नलाई मनाउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “उसले मानिसहरूलाई छल गर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)