ne_tn/jhn/07/12.md

4 lines
563 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# उसले भीडहरूलाई बहकाउँछ
यहाँ “ ... लाई बहकाउँछ” भनेको कसैलाई सत्य नभएको केही कुरालाई विश्‍वास गर्नलाई मनाउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “उसले मानिसहरूलाई छल गर्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])