ne_tn/jhn/07/07.md

807 B

संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन

“संसार” संसारमा बस्‍ने मानिसहरूका लागि प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “संसारका सबै मानिसहरूले तिमीहरूलाई घृणा गर्न सक्दैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

यसको काम खराब छ भनेर यसको बारेमा म गवाही दिन्छु

“तिनीहरूले जे गरिरहेका छन्, सो खराब छ भनी म भन्छु”