ne_tn/jhn/07/07.md

8 lines
807 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन
“संसार” संसारमा बस्‍ने मानिसहरूका लागि प्रतिस्थापकीय शब्द हो । वैकल्पिक अनुवादः “संसारका सबै मानिसहरूले तिमीहरूलाई घृणा गर्न सक्दैनन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# यसको काम खराब छ भनेर यसको बारेमा म गवाही दिन्छु
“तिनीहरूले जे गरिरहेका छन्, सो खराब छ भनी म भन्छु”